सल्यान जिल्ला राप्ती अञ्चलको पहाडी जिल्ला हो । भौगोलिक विकटता र भौतिक पूर्वाधारको न्यून विकासकले गर्दा यहाँका अधिकांस मानिसहरुको जीवन कष्टकर रहेको छ । परम्परागत कृषि पेशामा आधारीत यहाको आर्थिक प्रणाली सुधार उन्मुख रहेको छ भने सामाजिक क्षेत्रमा पनि विस्तारै परिवर्तनहरु देखिदैछन् । यहाँ बाहुन, क्षेत्रि, मगर, कामी, दमाई, नेवार समुदायको बहुल्यता रहेको छ ।
श्री सुरेश अधिकारी बरिष्ठ कार्यक्रम अधिकृत सातौं तह
श्री राम कुमार पौडेल लेखा अधिकृत
महत्वपुर्ण फोन नम्बरहरु
प्रहरी:
१००
जिल्ला प्रशासन कार्यालय:
०८८–५२०१३४
राष्ट्रिय अनुसन्धान, श्री नन्द कुमार धिताल:
५२००४३
जिल्ला कृषि विकास कार्यालय, श्री राम मिलन प्र. विश्वकर्मा:
५२०१३०,५२०२०५